Government of Nepal Logo
Government of Nepal Logo
प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, तनहुँ

तनहुँ

प्रदेश सरकार

उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, तनहुँ

तनहुँ

न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय

2077-12-04

2077-12-04


ऐतिहासिक प्रदेश सभाको २०७४ मङ्सिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको बिकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार बिकास मन्त्रालयको स्थापना भएको हो | सोहि मन्त्रालय अन्तर्गत प्रदेश स्तरका खानेपानी आयोजना निर्माण, संचालन, मर्मत सम्भार लगायतका कार्य गर्न / गराउन यस कार्यालयको स्थापना भएको हो | यस कार्यालयको कार्यक्षेत्र तनहुँ र नवलपरासी (व.सू. पूर्व) जिल्ला पर्दछ | कार्यालय अन्तर्गत बिशेष गरि प्रदेश सरकार स्थापना भए पश्चातका क्रमागत / सालवसाली आयोजना तथा कार्यक्रमहरु र संघीय सरकारबाट हस्तान्तरण भएका क्रमागत आयोजनाहरु संचालनमा रहेका छन् |

पछिल्लो अपडेट गरिएको : 2081-01-16 15:49:03

© सर्वाधिकार सुरक्षित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, तनहुँ

Powered By: ProActive Developers